राजनीति

कर्णालीको संघीयतामा कुपोषण

नेपालको संघीयता जन्मँदै रोगी बालक जस्तो छ । कर्णालीभित्रको कर्णालीलाई न्याय गर्ने शासकीय संरचना बनाउन जति ढिलो हुन्छ, फेरि पनि कर्णालीमा कुपोषण र चामलको हाहाकार सुनिरहनुपर्नेछ । अहिले कर्णालीमा खाद्यान्नको हाहाकार छ । खाद्यान्न भनेको...

पुरा पढ्नुहोस
तरकारी खेती तालिम सञ्चालन

दैलेखः यहाँको नारायण नगरपालिका–७ किम गाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भएको छ । सेभ द चिल्डे«नको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
होटल व्यवस्थापन तालिम सम्पन्न

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पन्ध्र दिने होटल व्यवस्थापन तालीम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोग र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको पन्ध्र दिने होटल व्यवस्थापन तालिम शनिवार...

पुरा पढ्नुहोस
अख्तियारमा उजुरी पर्नेमा दैलेख दोस्रो

दैलेखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी पर्ने कर्णालीका दश जिल्ला मध्ये दैलेख दोस्रो स्थानमा परेको छ । दैलेखबाट तीन सय बढी उजुरी परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखबाट तीन...

पुरा पढ्नुहोस
४० जनाको आँखाको अप्रेसन

दैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक...

पुरा पढ्नुहोस
पृथ्वीबाट समाप्त हुँदै छ पानी

हिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ । यो उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५०...

पुरा पढ्नुहोस
कर्णाली रूपान्तरणमा १२ योजना जरुरी

दैलेखः कर्णाली प्रदेश योजना आयोग जिल्ला जिल्लामा सुझाव संकलन अभियानमा छ । दैलेखमा गरिएको सुझाव संकलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले कर्णाली रूपान्तरणका लागि १२ वटा योजनाहरूलाई अघि सारिएको बताएका छन् । प्रदेश योजना...

पुरा पढ्नुहोस
उपभोक्ता सचेत हुनुपर्छ

दैलेख : सरोकारवालाहरूले उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रवार दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले बेथिति विरुद्ध उपभोक्ताहरूले आवाज उठाउनुपर्ने बताएका हुन् । कालोबजारी गर्ने, उपभोक्ता ठग्नेहरूले गरेको...

पुरा पढ्नुहोस
बदलिएको राजनीति बन्नसक्छ अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५७ मत प्राप्त गर्दै पुनः सरकारको नेतृत्व गरेका छन् । पृष्ठभूमिमा दृश्य वा कारण जे भए पनि प्रजातान्त्रिक प्रणालीको पूर्ण रुपमा अभ्यास भएको छ । वैचारिक आधार एउटै भएका कम्युनिष्टहरु...

पुरा पढ्नुहोस
पशु सेवा केन्द्र स्थापना

दैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २ मा र वडा नम्बर ७ मा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका दुई वटा वडामा शुक्रवार पशु सेवा केन्द्र...

पुरा पढ्नुहोस